Welcome to Seed Entrepreneurs Association of Nepal (SEAN)

Seed Entrepreneurs Association of Nepal (SEAN) is a non-profit non-governmental organization (NGO) registered under the Non-governmental Registration Act 1977 of the Government of Nepal (GoN) at District Administrative Office (DAO), Kathmandu on 25 March 1991. It was established by a group of seed producers, importers/exporters, distributors and experts in the field of seed sub-sector and it was affiliated to Social Welfare Council (SWC) on 7 April 2005 to fit it to the current seed development. The association is a member of FNCCI and APSA. It involves all relevant seed sub-sector actors including national and international companies to join hands in the sustainable supply of high quality seed of different crops at an affordable price to farmers for increasing yield. It also serves as a forum for the stakeholders to exchange their information and discuss on the pertinent issues of seed in the development of vibrant seed sub-sectors in the country. Currently, SEAN has around 600 members of highly experienced and dynamic institutional set up governed by 21 members’ executive boards representing from different parts of Nepal. For the commitment towards its working values and objectives and praiseworthy results, SEAN has gained trust and recognition in national as well as international platforms in shaping national policy and for promoting good governance practices. With encouraging responses from the community, line agencies, partner organizations and donors, SEAN is continuing its participatory approaches in designing, planning, implementation and monitoring/evaluation of project interventions.

...

सूचना / प्रेस बिज्ञप्ति
प्रदेश तथा जिल्ला कार्यसमिति

नेपाल बीउ व्यवसायी संघले ७ वटै प्रदेशमा प्रदेश कार्यसमितिहरु गठन गरि संघले नियमित रुपमा गर्दै आएको क्रियाकलापहरुलाई निरन्तरता दिईरहेको छ । प्रत्येक प्रदेश कार्य समितिमा १५ जनाको कार्यसमिति गठन गरिएको छ भने जिल्ला समन्वय समितिमा ७ देखि ११ जनासम्मको कार्य समिति गठन गरिएको छ । संघले हालसम्म ३४ जिल्लाहरुमा “जिल्ला समन्वय समिति” गठन गरिसकेको छ...

पूरा पढ्नुहोस्
नेपाल बीउ व्यवसायी संघको सूचना

सबै केन्द्रीय, प्रदेश स्तरीय र जिल्ला स्तरीय कार्य समिति सदस्यहरुले २÷२ प्रति फोटो र केन्द्रीय कार्यालयले पठाएको ढाँचा अनुसारको फाराम भरी यथाशिघ्र प्रदेश कार्य समिति मार्फत् फाराममा तोकिएको विवरणहरु स्पष्ट रुपमा भरेर केन्द्रीय कार्यालयमा पठाईदिनु हुन अनुरोध छ । प्रदेश कार्यसमितिले आ–आफनो प्रदेशभित्रका जिल्ला समन्वय समितिहरुवाट तहांका साधारण सदस्यहरुको यथार्थ विवरण अद्यावधिक गरि १ प्रति...

पूरा पढ्नुहोस्
समाचार
बीउ प्रविधी प्रसार अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न

नेपाल बीउ व्यवसायी संघको आयेजना तथा नेपाल सिड एण्ड फर्टीलाईजर प्रोजेक्ट को आर्थिक सहयोगमा मिति २०७५÷०८÷२६ चिसापानी कैलालली र मिति २०७५÷०८÷ २९ बुटवल रुपन्देहीमा प्रदेश ५, कर्णाली अन्तरगतका १८ जिल्लाहरुबाट त्रमश २६ र २८ जना बीउ व्यवसायीहरुलाई एक दिने बीउ व्यवसाय व्यबस्थापन तालिम सन्चालन गरिएको थियो । उक्त तालिममा नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्टका व्यवसाय...

पूरा पढ्नुहोस्
बीउ उत्पादन तथा गुणस्तर नियन्त्रण तालिम सम्पन्न

नेपाल बीउ व्यवसायी संघको आयेजना तथा नेपाल सिड एण्ड फर्टीलाईजर प्रोजेक्ट को आर्थिक सहयोगमा मिति २०७५÷०८÷२६ चिसापानी कैलालली र मिति २०७५÷०८÷ २९ बुटवल रुपन्देहीमा प्रदेश ५, कर्णाली अन्तरगतका १८ जिल्लाहरुबाट त्रमश २६ र २८ जना बीउ व्यवसायीहरुलाई एक दिने बीउ व्यवसाय व्यबस्थापन तालिम सन्चालन गरिएको थियो । उक्त तालिममा नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्टका व्यवसाय...

पूरा पढ्नुहोस्
बीउ व्यवसाय व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न

नेपाल बीउ व्यवसायी संघको आयेजना तथा नेपाल सिड एण्ड फर्टीलाईजर प्रोजेक्ट को आर्थिक सहयोगमा मिति २०७५÷०७÷२९ ललितपुर र मिति २०७५÷०८÷ १५ बर्दिवास माहेत्तरीमा प्रदेश १,२,३ अन्तरगतका १८ जिल्लाहरुबाट त्रमश २६ र २८ जना बीउ व्यवसायीहरुलाई एक दिने बीउ व्यवसाय व्यबस्थापन तालिम सन्चालन गरिएको थियो । उक्त तालिममा नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्टका व्यवसाय विकास विज्ञ...

पूरा पढ्नुहोस्
फोटो ग्यालरी