
नेपाल बीउ व्यवसायी संघ केन्द्रीय समितिको आयोजना तथा किसान का लागि उन्नत बीउबिजन कार्यक्रम (kUBK)/कृषि उद्यम केन्द्र (AEC)को आर्थिक सहयोग मा बीउ विजन सम्बन्धी अन्तरक्रिया कार्यक्रम कृषि विभाग का महानिर्देशक डा.डिल्लीराम शर्माज्यूको अध्यक्षता, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.दिल ब.गुरुङज्यूको प्रमुख आतिथ्यता एवम् किसान का लागि उन्नत बीउबिजन कार्यक्रम का कार्यक्रम सङ्योजक श्री काैशल कुमार पौडेलज्यूको बिशिष्ट अातिथ्यतामा मिति २०७५/०२/२२ गते बिबिध बिषय माथि छलफल गरि सम्पन्न भयो।